तस्बिरः रासस
रामपुर (पाल्पा) - बाख्रापालनलाई व्यावसायीकरण गर्न उन्नत जातका वीउ बोका किसानलाई वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापालगायत । नगरपालिकामा सञ्चालन भइरहेको कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत नगरपालिकाभित्रका दशवटै वडामा गठन भएका २१ उपहार समूहलाई एक÷एकवटा बोका वितरण गरिएको छ ।
प्रतिक्रिया