दुहवीमा चल्यो डोजर

बुधबार, ०६ बैशाख २०८०, १० : १२

सुनसरीको दुहवीमा ६ लेन सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना डोजर लगाएर भत्काइँदै । सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन नगरपालिकाले बारम्बार सूचना निकाले पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको बताइएको छ । 

बुधबार, ०६ बैशाख २०८०, १० : १२

प्रतिक्रिया