पुल उद्घाटन गर्दै मन्त्री आचार्य

बुधबार, ०६ बैशाख २०८०, ११ : १३

पाल्पाको विकट क्षेत्र पर्ने निस्दी गाउँपालिका–६ र पुर्वखोला गाउँपालिका– १ जोड्ने निस्दीखोलाको रेचेघाटमा निर्माण भएको पक्की पुल उद्घाटन गर्दै   लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य ।  

बुधबार, ०६ बैशाख २०८०, ११ : १३

प्रतिक्रिया