तस्बिर : रासस
चन्द्रौटा - छोरीलाई श्री समयथान मा.वि. मा कक्षा ८ मा बुधबार भर्ना गर्दै कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख अजय थापा । नगर कार्यपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयगरेपछि प्रमुख थापाले निजी विद्यालयबाट स्थान्तरण गरी सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको हो ।
प्रतिक्रिया