मातातीर्थ कुण्डमा स्नान गर्नेको भीड

विहीबार, ०७ बैशाख २०८०, १२ : ०१

मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा बिहीबार लागेको मेला । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ ।  

विहीबार, ०७ बैशाख २०८०, १२ : ०१

प्रतिक्रिया