मातातीर्थमा रहेको आमाको प्रतिमा

विहीबार, ०७ बैशाख २०८०, १३ : २९

मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा रहेको आमाको प्रतिमा । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ । 

विहीबार, ०७ बैशाख २०८०, १३ : २९

प्रतिक्रिया