डेढ घण्टा लगाएर साइकलमा पानी

शुक्रबार, ०१ चैत्र २०७५, १२ : ५६

इलाम – घर नजिकैको पानीको मुहान सुकेपछि डेढ घण्टाको समय लगाएर धाराबाट साइकलमा पानी ल्याउँदै इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा नं ५ का महिला । तस्बिर  गंगा पराजुली

शुक्रबार, ०१ चैत्र २०७५, १२ : ५६

प्रतिक्रिया