राष्ट्रिय सहकारी बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

शुक्रबार, ०८ असार २०८०, ११ : ३७

काठमाडौं-  राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण भएको छ ।

बैंकको केन्द्रिय कार्यालय साविकको ठेगाना ललितपुर जिल्लाको ललितपूर महानगरपालिका वडा नम्बर १० कुपण्डोलबाट सोही जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ हरिभवन, पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा स्थानान्तरण भएको छ ।

शुक्रबार, ०८ असार २०८०, ११ : ३७

प्रतिक्रिया