एक पछि अर्को प्रशंसनिय काम गर्दै काठमाडौँ महानगर

आइतबार, १० असार २०८०, १४ : ०३

काठमाडौँ- काठमाडौँ  महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

उक्त सार्वजनिक कुल बजेटको रु ७ करोड बजेट महानगरले देशका अन्य गाउँपालिकाहरुलाई सहयोग स्वरुप ३५ वटा एम्बुलेन्स दिने भएको छ। 

आइतबार, १० असार २०८०, १४ : ०३

प्रतिक्रिया