आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरको पूर्व स्वीकृति प्रदान

सोमबार, ११ असार २०८०, ११ : ०५

काठमाडौं-  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरको पूर्व स्वीकृति प्रदान गरेको छ । 

संस्थाहरुले चैत ३० गते मर्जर स्वीकृतिको लागि संयुक्त रुपले बोर्डमा आवेदन दिएको थियो ।

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने। गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ बमोजिम संस्थाहरुलाई पुर्व स्वीकृति प्रदान गरेको हो ।

सोमबार, ११ असार २०८०, ११ : ०५

प्रतिक्रिया