आज सर्वाधिक गुमाउने कम्पनीहरु

मंगलबार, १२ असार २०८०, १५ : १७

काठमाडौँ - कारोबारको तेस्रो दिन आज मंगलबार शेयर बजारमा हरियाली छाएको छ ।  

मंगलबार सिक्लेस हाइड्रोपावर, गरिमा डिभेन्चर, राष्ट्रिय बीमा कम्पनी, सेन्चुरी डिभेन्चर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

मंगलबार, १२ असार २०८०, १५ : १७

प्रतिक्रिया