अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

आइतबार, ०३ चैत्र २०७५, १८ : ०९

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् । 

दाहाल पत्नी सीता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित छन् ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको   Progressive Supranuclear Palsy (PSP) रोगको उपचार हुनेछ ।

आइतबार, ०३ चैत्र २०७५, १८ : ०९

प्रतिक्रिया