मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

बुधबार, २७ असार २०८०, १२ : १४

काठमाडौँ-  मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

 प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयको लागि बैठक बसेको हो । 

बुधबार, २७ असार २०८०, १२ : १४

प्रतिक्रिया