मानवतस्करी 'कोरिया सपना देखाएर २ सय युवा ठगिए' शिर्षक राखि समाचार प्रकाशन गरेको प्रति सचिवालयको गंभिर ध्यानाकर्षण

आइतबार, २८ साउन २०८०, १६ : ११

काठमाडौँ-  नेपाल मिति २०८० साल साउन २७ गते दियो पोष्ट डटकम नामक अनलाईन पत्रिकाले "वागमतीका मुख्यमन्त्री जमकट्टेलको आडमा ' मानवतस्करी' कोरिया सपना देखाएर २ सय युवा ठगिए "  शिर्षक राखि समाचार प्रकाशन गरेको प्रति मुख्यमन्त्री तथा सचिवालयको गंभिर ध्यानाकर्षण भएको छ ।यसै सन्दर्भमा सचिवालयले आज एक प्रेस विज्ञप्ती समेत जारी गरेको छ । 

उक्त विज्ञप्ती यस प्रकार रहेको छ । 

Open photo

आइतबार, २८ साउन २०८०, १६ : ११

प्रतिक्रिया