सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण

विहीबार, ३२ साउन २०८०, १६ : १३

काठमाडौँ- तिलोत्तमा नगरपालिकाले सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगर क्षेत्रभित्र सरसफाई तथा हरियाली प्रबद्र्धन गर्ने ४४ जना सरसफाईकर्मीहरुलाई विहीबार १र१ सेट रेनकोट तथा गम्बुट वितरण गरेका हुन् ।

रेनकोट तथा गम्बुट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरको सरसफाई र हरियाली प्रबद्र्धन गर्ने काममा सरसफाइकर्मीहरुको महत्वपूर्ण योगदान रहेको बताए । अहिले वर्षाको समयमा सरसफाईकर्मीहरुलाई सहज होस् भनेर रेनकोट र गम्बुट वितरण गरिएको बताए ।

विहीबार, ३२ साउन २०८०, १६ : १३

प्रतिक्रिया