भदौ ४ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

शनिबार, ०२ भदौ २०८०, ०८ : ५७

काठमाडौं- कर्णाली प्रदेश सरकारले भदौ ४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकारको साउन २९ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सोमबार प्रदेश स्थापना तथा शहिद दिवस र नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने भएको हो ।

bidha

 

शनिबार, ०२ भदौ २०८०, ०८ : ५७

प्रतिक्रिया