सुन तस्करीको जाँचबुझ आयोग गठन गर्ने सहमति

बुधबार, ०६ भदौ २०८०, १४ : २३

काठमाडौं-  राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो ।

योसँगै माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

received_274393062036475.jpeg-768x1024

बुधबार, ०६ भदौ २०८०, १४ : २३

प्रतिक्रिया