मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौंमा आज सार्वजानिक बिदा

शुक्रबार, १५ भदौ २०८०, ०८ : ५३

काठमाडौं-  काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

शुक्रबार, १५ भदौ २०८०, ०८ : ५३

प्रतिक्रिया