नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज भदौ १९ गते मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ १० पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ।
यस्तै, युरो १ को खरिद दर १४२ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ६३ पैसा छ।अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ८१ पैसा छ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६० पैसा छ। यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६० पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०७ पैसा छ।
बिस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया