लोकसेवा आयोग सूचनाः नतिजा प्रकाशितदेखि कारबाहीसम्म

बुधबार, २० भदौ २०८०, ०९ : १७

लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार सिफारिस, लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना प्रकाशित गरिएको छ।  

यसैगरी परीक्षामा अनियमित कार्य गर्ने केही परीक्षार्थीलाई कारबाही गरिएको सम्बन्धी सूचना पनि आयोगले निकालेको छ । 

suchana lok sewa

बुधबार, २० भदौ २०८०, ०९ : १७

प्रतिक्रिया