काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रमाण खोज्नेलाई सीके राउतले राष्ट्रिय परिषद बैठक लहानमा विखण्डनकारी गान गाएको भित्री प्रमाण दिन सक्ने बताएका छन् ।
एपी वान एचडि को तमसोमा ज्योतिर्गमयमा बोल्दै रावलले सीके राउतले राष्ट्रिय गान नगाएर विखण्डनकारी गान गाएको बताए ।
उनले राउतले गाएको विखण्डनकारी गान कुनै आधिकारीक निकायले प्रमाण देखाउनु भनेमा आफुले त्यो प्रमाण देखाउने बताए ।
त्यतिकै नबोल्ने गरेको भन्दै रावलले भने त्यतिकै बोल्दैन भीम रावल । उनले आफु देशको बारेमा बोलेको भन्दै कसैको बारेमा मात्र नबोलेको पनि दावी गरे ।
भिडियो:
प्रतिक्रिया