गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।
प्रतिक्रिया