२६ लाख नदगसहित राजश्वका कर्मचारी पक्राउ

सोमबार, २५ भदौ २०८०, १० : ५२

काठमाडौं– नेपाल प्रहरीले नेपालगन्ज विमानस्थलबाट नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २६ लाख नगद बरामद गरेको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेको स्रोतको भनाइ छ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका स्रोतको भनाइ छ।
सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि उनलाई विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो।

 

 

सोमबार, २५ भदौ २०८०, १० : ५२

प्रतिक्रिया