काठमाडौँ - स्टक ब्रोकर नं ८६ को स्टकस्कार्टस सेक्युरिटिज लिमिटेड बिहीबार प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
प्रथम वर्ष पुरा गरी दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले सञ्चालक सदस्य, शेयरधनी, सल्लाहकारलगायतमा शुभकामना दिदैँ ग्राहकलाई मंसिर मसान्त सम्म निःशुल्क रूपमा डिम्याट खाता खोल्ने सुविधा दिने निर्णय गरेको छ । ।
एक कार्यक्रमका बिच कम्पनीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा शुभकामना पनि दिएको छ ।
प्रतिक्रिया