चीनले आलु महोत्सव मनाउँदै

शुक्रबार, १० कार्तिक २०८०, ११ : ०३

काठमाडौं – चीनमा यो वर्ष पनि आलु महोत्सव शुरु भएको छ । चीनको पूर्वी प्रान्त शांगदोङमा १३ औं आलु महोत्सव भइरहेको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय थङ्चौ सहरमा आयोजित महोत्सवमा आन्तरिक तथा वाह्य व्यवसायीलाई सबैभन्दा बढी ध्यानाकर्षण गराएको छ ।

महोत्सवमा आलुका विभिन्न उत्पादनबारे जानकारी दिइएको छ 

शुक्रबार, १० कार्तिक २०८०, ११ : ०३

प्रतिक्रिया