भारतीले अनशन थालिन

आइतबार, १२ कार्तिक २०८०, १४ : १४

काठमाडौं – २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा खुँडा प्रहार गरी हत्या गरिएका बाँके नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले   रिले अनशन सुरु गरेकी छन्। आफ्नो श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिन आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनशन थालेकी हुन् ।

भारतीले आज (आ्इतवार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी हुन्। 

आइतबार, १२ कार्तिक २०८०, १४ : १४

प्रतिक्रिया