(Friday, 19 July, 2019)
By: आजको अर्थ
जेठ ३१, २०७६

काठमाडौं– निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँका  निजी विद्यालय  बन्द गर्ने निर्णय गरेको छ । 
प्याब्सनले एक सूचना जारी गर्दै आइतबार काठमाडौँका सम्पूर्ण निजी  विद्यालय बिदा दिने निर्णय गरेको हो । बौद्धमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको निधनका कारण प्याब्सनले असार १ गते  विधालयहरुमा बिदा दिने निर्णय गरेको हो । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत