सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित

५ बर्ष अगाडि

काठमाडौं– क्रिकेटर  सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी छनोट भएका छन् ।
पल्स स्पोट्र्स अवार्डमा सन्दीपले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका पाएका हुन् । 
यसैगरी पारा एथ्लिटतर्फ ह्विलचियर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट बनेका छन् ।
यस्तै नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा उत्कृष्ट प्रशिक्षक घोषित भए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया