एमाले–माओवादी विघटन

५ बर्ष अगाडि

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको  अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । बैठकले एमाले माओवादी विघटन गरेको छ । 
बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सपथ लिएका छन् ।  
बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया