मेड इन चाइनाकी सुन्दरीको बिकिनी पोज भयो भाइरल (फोटोफिचर)

असोज १३, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी – टिभीबाट बलिउडमा धमाकेदार इन्ट्री गर्न लागेकी सुन्दरी मौनी राय अहिले चर्चामा छिन् ।

उनी अहिले फिल्म मेड इन चाइनालाई लिएर बलिउडमा उनको चर्चा चुलिएको छ ।

केही समयअघि यस फिल्मको ट्रेलर रिलिज गरिएको थियो । यसैबीच, मौनी रायले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने चर्चा चल्न थालेको छ ।

उनै सुन्दरी मौनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । उनले हालै सामाजिक सञ्जालमा नयाँ तस्विरहरु शेयर गरेकी छिन् ।

बिकिनी पोजका उनका तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१