नेप्सेमा एक करोड ११ लाख ५२ हजार कित्ता बोनस शेयर

असोज १५, २०७६ | आजको अर्थ
ajaako_artha

नेप्सेमा मंगलबारमात्र  एक करोड ११ लाख ५२ हजार कित्ता बोनस शेयर  सूचीकृत भएको छ।

मंगलबार नेपाल क्रेडिट एण्ड कर्मस बैंक ९एनसीसी०ले चुक्ता पूँजीको १५.८९ प्रतिशत बराबरको कित्ता बोनस शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत गराएको हो। 

त्यस्तै मंगलबार नै नेप्सेमा आइएमई जनरल इन्योरेन्सले चुक्ता पूँजीको ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बराबरको ४ लाख ८६ हजार कित्ता बोनस सूचीकृत गरेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१