नेपालमा हिरोको 'एक्स्पल्स २००' सार्वजनिक

असोज २९, २०७६ | आजको अर्थ
ajaako_artha

हिरो मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल जेनेरल मार्केटिङले हिरोको 'एक्स्पल्स २००' सार्वजनिक गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच कम्पनीले उक्त मोटरसाईकल सार्वजनिक गरेको हो ।

२०० सीसी कार्बुरेटर जडान गरिएको उक्त मोटरसाईकलको मूल्य ३ लाख ८५ हजार रहेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८