मन्त्री परिवर्तन बारे कुनै सल्लाह भएको छैन : प्रचण्ड

४ बर्ष अगाडि

 

सत्तारुढ पाटी नेकपा अदक्ष पुष्पकमल दहाल प्रचण्डले मन्त्री परिबर्तको बिषयमा आफुलाई नसोध्न आग्रह गरेका छन ।
शुक्रबार सुदुरपश्चिम प्रदेशमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘म पार्टी अध्यक्ष हो, मन्त्री हेरफेर गर्ने नै भए त प्रधानमन्त्रीले सल्लाह त गर्नु नै हुन्छ। तर मिडियामा आएजस्तो यो मन्त्री जाने भयो रे यो आउने भयो रे भन्ने कुरा भएको छैन।’
उनले मन्त्रीहरुको हेरफेरको बिषयमा प्रधानमन्त्री केपी आ्लीसँग कुरा नभएको पनि स्पष्ट पारे ।  ‘मन्त्री हेरफेर गर्ने विषय मिडियामा आएजस्तो कुनै ठोस कुरा भएको छैन,’ उनले भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया