एक घन्टामै लाखौ कमाउछिन् यी महिलाले, यी महिलाले गर्ने कामबारे थाहा पाउनु भयो भने तपाइँको होस् उड्नेछ

४ बर्ष अगाडि

मानिसहरु पैसा कमाउनका लागी के सम्म गर्दैनन् र पनि भने जस्तो कमाइ गर्न सकीरहेको हुदैनन् । आफ्नो देश छोडेर विदेश पुग्छन युवाहरु तर त्यहाँ पुगेर उनीहरु दुख मात्र पाउने गर्दछन । मानिसहरु दिनरात गरेर पनि कमाउन नसकेको पैसा एक युवतीले एक घन्टामै लाखौ कमाउछिन ।

अष्ट्रेलियन एक चेल्सिया नाम गरेकी युवतीले घर बसिबसी करोडौं कमाइरहेकी छन् । उनको नोकरी थाहा पाउँदा मानिसहरु अचम्मित हुन्छन् । उनको नोकरी निकै आरामदायी छ, मात्र उनले केही घन्टामा निकै पैसा पाउँछिन् ।

चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् । चेल्सियाका काम हो मात्र बस्नु हो र भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् । उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्, त्यति उनले पढाईको बलले कमाउन सक्दिनन् । त्यसैले गर्दा मनिषसँग अध्ययन हुन निकैनै जरुरि रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया