एनएमबी लघुवित्तको १५० प्रतिशत हकप्रद बिक्री खुला

४ बर्ष अगाडि

आजबाट एनएमबी लघुवित्तले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। 

संस्थाले प्रति कित्ता १०० रुपैयाँको दरमा २४ लाख ३० हजार कित्ता हकप्रद शेयर मंसिर २९ गतेसम्मका लागी बिक्री खुला गरेको हो ।

उक्त हकप्रद शेयर निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया