नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा

४ बर्ष अगाडि

नबिल बैंकले नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यअनुसार बैंकले २४ घण्टा ३६५ लिने नै सेवा प्रदान गर्न आइतवारदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

उक्त सेवा केन्द्रले आगमन र निगमन कलको व्यवस्थापन गरी देश तथा विदेशमा रहेका ग्राहकसँग सूचनाको आदान–प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।

नबिलका देशभर ९२ शाखा,१४२ एटिएम काउन्टर सञ्चालनमा छन् । यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया