नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा

मंसिर १६, २०७६ | आजको अर्थ
ajaako_artha

नबिल बैंकले नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यअनुसार बैंकले २४ घण्टा ३६५ लिने नै सेवा प्रदान गर्न आइतवारदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

उक्त सेवा केन्द्रले आगमन र निगमन कलको व्यवस्थापन गरी देश तथा विदेशमा रहेका ग्राहकसँग सूचनाको आदान–प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।

नबिलका देशभर ९२ शाखा,१४२ एटिएम काउन्टर सञ्चालनमा छन् । यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.६३११४.२३
European Euro१२६.२२१२६.८९
UK Pound Sterling१४८.३६१४९.१५
Swiss Franc११७.५०११८.१२
Australian Dollar७७.९९७८.४०
Canadian Dollar८६.९८८७.४४
Singapore Dollar८४.२३८४.६८