डलरको भाउ कति, यस्तो आयो विनिमयदर

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको मुल्य बिक्री मुल्य ११४.९५ रुपैयाँ तोकेको छ । साथै, ११४.३५ मा डलर किन्न सकिने राष्ट्र बैंकको भनाइ छ । यस्तै, अन्य देशका मुद्राको विनिमयदर यस प्रकार छः 

४ बर्ष अगाडि

प्रतिक्रिया