शाइन रेसुङ्गाको शेयर साविक र भागर्व बैंकको हितग्राही खातामा

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

साविक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरुको हितग्राही खातामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयर जम्मा गरेको छ ।

साविक र भार्गव रेसुँङ्गा डेभलपमेन्टसगँ मर्ज भएसगैँ उक्त बैंकको शेयर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाममा जम्मा भएको हो ।

शाइन रेसुङ्गाले यी दुई बैंक लाई गाभेसगैँ असोज २७बाट नै एकीकृत कारोबार सुरु गरिसकेको छ। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.६३११४.२३
European Euro१२६.२२१२६.८९
UK Pound Sterling१४८.३६१४९.१५
Swiss Franc११७.५०११८.१२
Australian Dollar७७.९९७८.४०
Canadian Dollar८६.९८८७.४४
Singapore Dollar८४.२३८४.६८