शाइन रेसुङ्गाको शेयर साविक र भागर्व बैंकको हितग्राही खातामा

मंगलबार, १७ मंसिर २०७६, १३ : २६

साविक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरुको हितग्राही खातामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयर जम्मा गरेको छ ।

साविक र भार्गव रेसुँङ्गा डेभलपमेन्टसगँ मर्ज भएसगैँ उक्त बैंकको शेयर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाममा जम्मा भएको हो ।

शाइन रेसुङ्गाले यी दुई बैंक लाई गाभेसगैँ असोज २७बाट नै एकीकृत कारोबार सुरु गरिसकेको छ। 
 

मंगलबार, १७ मंसिर २०७६, १३ : २६

प्रतिक्रिया