नेप्सेमा अप एण्ड डाउन, कहिले ह्वातै माथी कहिले ह्वातै तल

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दुई घण्टामा १.६१ अंकले ओरालो लागेको छ ।

कारोबारको केही समय मै १२ अंकको हारहारीमा उक्लीएको परिसूचक उकालो लागेको २० मिनेटमै १३ अंकको हारहारीमा ओरालो लागेको थियो ।

आज १३१७.११को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा १३१५.५० को बिन्दुमा झरेको छ ।

आज ११ बजे १३१७.११ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक १.६१ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ समूह मात्र बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १७७ कम्पनीको २३ लाख ८९ हजार कित्ता शेयर किन बेच हुदाँ ७४ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया