विदेशबाट जीएमई रेमिट मार्फत पठाएकाे पैसा नेपालमा रेमिट्लीबाट निकाल्न पाउने सम्झौता

४ बर्ष अगाडि

रेमिट्ली र जी.एम.ई. रेमिट बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात माग ८ गते देखि रेमिट्ली मार्फत विश्व भरीबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७ हजार  भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान तथा खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया