कारोबारको सुरुवात मै नेप्सेमा हरियाली, ७ अंकले उकालो लाग्दा १९ करोडको कारोबार

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ७।८० अंकले उकालो लागेको छ ।

नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ उक्त अंकको हारहारीमा उकालो लागेको छ ।

आज १३००।६२को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १३०८।४२ को बिन्दुमा पुगेको छ । आज ११ बजे  १३००।६२ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०।६०प्रतिशतले बढेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ११उपसमूह  बढे्का छन् ।

त्यस्तै, अहिलो कारोबार भइरहेका १५६  कम्पनीको ४ लाख ९५ हजार  कित्ता  शेयर किन बेच हुदाँ १९ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया