पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देश दर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका छन् ।
प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया