सनराइज बैंकले ल्यायो ‘सनराइज सरल एसएमईकर्जा’

४ बर्ष अगाडि

सन्राइज बैंक लिमिटेडले नँया कर्जा योजना “सन्राइज सरल एस.एम.ई कर्जा” संचालनमा ल्याएको छ ।
उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक कागजात बुझाएको २४ घण्टामै ग्राहकलाई कर्जा प्रबाह गर्नै बैकंले जनाएको छ ।

यस योजना अन्तर्गत सेवाग्राहीहरुले एक करोड सम्मको कर्जा सहुलियत व्याजमा पाउन सक्नेछन।

यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया