तेस्रो पटक नेप्सेमा सकरात्मक सर्किट , आजलाई कारोबार बन्द

३ बर्ष अगाडि

आज सुरुवातमा केही समय ओरालो लागेको नेप्से परिसुचक १ बजेसम्म आइपुग्दा ६.०६ प्रतिशतले बढेर तेस्रो पटक सर्किट ब्रेक लागेर आजलाई कारोबा।र बन्द भएको छ ।

आज मंगलबार  ११८८.७१ को बिन्दुबाट सुरु भएको नेप्से  ७२.०५ अंकले बढेर  १२६०.७६ को बिन्दुमा आइपुगेको छ ।

अहिले सम्म कारोबार भएका १३४ कम्पनीहरुले २ हजार ९ सय १९ बराबरको कित्ता खरिद बिक्री गर्दा २२ करोड ७२ लाख बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १२ उपसमुहमध्ये २ उपसमुह घटेका छन् 

३ बर्ष अगाडि

प्रतिक्रिया