यी अर्बपति जो हिटलरको खाटमा सुत्थे !

५ बर्ष अगाडि

काठमाडौँ  – बेलायतका एक अर्बपतिले जर्मन तानाशाह हिटलरको पार्टी नाजीको यादलाई संकलन गर्ने अनौठो रेकर्ड बनाएका थिए । ६० सालका क्याविन व्हीटक्राफ्ट अरबौं रुपैयाँका मालिक हुन् ।

नीसँग विश्वको सबैभन्दा ठूलो नाजी पार्टीको संकलनहरु रहेका छन् । उनले हिटलरले प्रयोग गर्ने गरेको कक्ष, खाटसमेत किनेका थिए ।

आफू हिटलर सुत्ने गरेको खाटमा सुत्ने गरेको उनले बताएका थिए । तर अहिले हिटलर सुतेको गद्दा भने आफूले परिवर्तन गरेको उनको भनाइ थियो ।

उनले शौकको रुपमा वर्षौ लगाएर दोस्रो विश्वयुद्धको विभिन्न सामानहरु जम्मा गरेका थिए । एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया