माथिल्लो मैलुङ खोला जलविद्युतका महा–प्रबन्धले दिए राजिनामा

२ महिना अगाडि

काठमाडौँ- माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत गरेको हो ।

प्रसाईको राजीनामा फागुन १३ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।  

यस्तै नयाँ महा–प्रबन्धक नियुक्ती नभएसम्मका लागि कम्पनीको दैनिक कार्य सञ्चालनका लागि सञ्चालक समितिको तर्फबाट अजयलाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।  

२ महिना अगाडि

प्रतिक्रिया