नेपाल हाईड्रो डेभलपरको सीईओमा  ढुंगाना चयन

१ महिना अगाडि

काठमाडौँ- नेपाल हाईड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेष कुमार ढुंगाना पुनःनियुक्त भएका छन् । ढुंगानालाई फागुन २० गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

उनलाई आगामी ३ वर्षका लागि पुनःनियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

१ महिना अगाडि

प्रतिक्रिया