सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरको बाँडफाँड सम्पन्न

विहीबार, ०१ चैत्र २०८०, १८ : २४

काठमाडौँ - सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु मिति २०८०\११\३० मा बाँडफाँड गरियोे । 


कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००\- अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर मिती २०८० फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरियो । साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नु हुने सम्पुर्ण 

विहीबार, ०१ चैत्र २०८०, १८ : २४

प्रतिक्रिया