काठमाडौँ - थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरु भएको छ ।
भाषा, संस्कृति, खानपान ठाउँअनुसार फरक-फरक भएकाले थारू पाटन सङ्ग्रहालयमा हिजोदेखि शुरु भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको हो ।थारू सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया