काठमाडौं -चर्चीत अभियान्ता दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् ।उनि सर्वोच्च अदालत भित्रबाट पेस्तोलसहित पक्राउ परेका हुन् । प्रसाईँका बडीगार्ड दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ । प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए
प्रतिक्रिया